نبذة مختصرة : कञ्चनपुरमा इतिहासकै सबैभन्दा बढी (२४ घण्टामा ६२४ मिलिमिटर) वर्षाको चपेटामा परेको अढाई महिनामै मध्य नेपालले त्यस्तै प्रकृतिको वर्षाजन्य विपद् भोग्नुपरेको छ । ४० घण्टाको अवधिमा मध्य नेपालमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आइपरेका बाढी, डुबान र पहिरोका कारण देशले कम्तीमा १७ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोरेको प्रारम्भिक आकलन छ ।
No Comments.